कुनै नगरपालिकाको एउटा वडामा गरिएको सर्वेक्षणमा कुल वयस्क मानिसहरूमध्ये 30% ले रेडियो सुन्न मन पराउँदा रहेछन् । 90% ले टेलिभिजन हेर्न मन पराउँदा रहेछन् । यदि रेडियो सुन्न मन पराउने सबैले टेलिभिजन हेर्न पनि मन पराउँछन् र यी दुबै मननपराउनेको सङ्ख्या 240 जना भए,